मिड सोलु हाईड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट
काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडको बैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ ।
एनआईसी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिड सोलु हाईड्रोपावर लिमिटेडको जारी पूँजीको १०% अर्थात रु.७,४८,४०,००० रकम बराबरको रु.१०० अंकित दरका ७,४८,४०० कित्ता शेयर मध्ये ७४,८४० कित्ता साधारण शेयर नेपाल सरकारको...